Main
पाँच तरिका, सेतो सर्टलाई कसरी फरक ढंगले लगाउने ?
धेरैजसो महिलाको दराजमा सामान्य सेतो सर्ट हुन्छ । औपचारिक पहिरनको रुपमा सेतो सर्ट बढी लगाइने गरिन्छ । । तर, सेतो सर्ट बहुउपयोगी हुन्छ । यो एक भन्दा बढी अवसरमा र धेरै स्टाइलमा लगाउन सकिन्छ । धेरैजसो महिलाहरूलाई सेतो सर्ट स्टाइल गर्ने धेरै तरिकाहरू थाहा हुँदैन । त्यसैले उनीहरू सेतो सर्टलाई आफ्नै तरिकाले स्टाइल गर्छन्, या…
– यस समाचारको श्रोत : Online Khabar हो ।