Main
पाँच दिनमा सुनको भाउ ३ हजार २ सय घट्यो
१८ फागुन, काठमाडौं । पाँच दिनमा सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । यद्यपि अघिल्लो दिनको तुलनामा भने आज स्थिर छ । महासंघले आइतबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि १३ फागुनमा हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।