Main

पाँच पटकको च्याम्पियन थ्रीस्टार आहारारा पोखरा गोल्डकपबाट बाहिरियो

१ फागुन, काठमाडौं । पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा उज्बेिकिस्तानको ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई ४-० गोलअन्तरले हराएको हो । ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक-एक गोल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button