Main

पाइरेसीको कारण देखाउँदै ‘एल २ : एम्पुरन’को नेपाल रिलिज रोकियो

काठमाडौं । पाइरेसी हुनसक्ने कारण देखाउँदै निर्माताले मोहनलाल स्टारर बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘एल २ : एम्पुरन’को नेपाल प्रदर्शनलाई रोकेका छन् । यो फिल्म बिहीबारदेखि नेपालमा रिलिज तयारीमा थियो । केही हलले फिल्म रिलिज हुने भन्दै सूचना समेत प्रकाशित गरिसकेका थिए । यस्तोमा, फिल्मको अन्तर्राष्ट्रिय वितरक फोर सिजन क्रिएसन्सले बिहीबार नेपालको वितरक ब्यांकटेस इन्टरटेनमेन्टलाई इमेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button