Main

पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल

१२ कात्तिक, इस्लामाबाद । पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौं पुरानो तनाव पुनः तीव्र बनाएको छ । पछिल्ला हप्तामा भएका सीमा झडप र बम विस्फोटपछि स्थायी युद्धविरामको आशामा गम्भीर धक्का पुगेको बताइएको छ । अक्टोबर ९ मा काबुलमा भएको विस्फोटमा ७० जनाभन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button