Main
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २२ घाइते
काठमाडौं । पाकिस्तानको पञ्जाबको फतेहजंग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् । बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिँदा उक्त दुर्घटना भएको मोटरवे पुलिसलाई उद्धृत गर्दै जियो न्युजले लेखेको छ । उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए । तीन महिलासहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।