Main

पाकिस्तानले भारतीय गीतमा प्रतिबन्ध लगायो

काठमाडौं । कश्मिरको पहलगाममा भएको ‘आतंकवादी हमला’पछि भारत सरकारले सबै पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाएको छ । उनीहरूको सामाजिक सञ्जाल खाताहरू पनि ब्लक गरिएका छन् । यससँगै भारतमा १६ वटा पाकिस्तानी युट्युब च्यानल पनि प्रतिबन्धित गरिएको छ । यसको प्रतिवादमा पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले मे १, बिहीबारदेखि आफ्ना एफएम रेडियो स्टेशनहरूमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button