Main
सुन्दरहरैँचाले भेट्यो एक दर्जन ढुकुर जोडी
२९ असार, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘ढुकुर जोडी’ भन्दै १२ दम्पतीलाई सम्मान गरेको छ । हरेक वडाबाट १–१ गरी वर्षका उत्कृष्ट १२ दम्पती (ढुकुर जोडी)लाई आइतबार सम्मान गरेको हो । पालिकाले यसअघि प्रेमको प्रतीक मानिने ढुकुरको नाममा उत्कृष्ट जोडी खोज्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आवेदन दिएका ४८ जोडीमध्ये हरेक वडाबाट १–१ जोडी…
– यस समाचारको श्रोत : Online Khabar हो ।