Main

पाटन अस्पतालमा चौथो स्टेज स्तन क्यान्सर सचेतना कार्यक्रम

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘चौथो स्टेजको स्तन क्यान्सर जीवनको अन्त्य होइन, यो साहस, माया र सहयात्राको कथा हो’ भन्ने नारा सहित बुधबार कार्यक्रम आयोजना गरिएको हो । क्यान्सर प्रभावित र विजेताहरूलाई एकै ठाउँमा राखेर गरिएको यस कार्यक्रममा म्याक्स फाउण्डेशनको सहयोग तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button