Main
पाटन क्याम्पसमा स्ववियु निर्वाचन माग गर्दै अखिल क्रान्तिकारीको रिले अनसन
१२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन माग गर्दै रिल अनसन सुरु गरेको छ । अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री रिले अनसनमा बसेका हुन् । निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन हुनुपर्ने, शान्ति सुरक्षा कायम राख्नुपर्ने र तत्काल स्ववियु…
– यस समाचारको श्रोत : Online Khabar हो ।