Main
पाटन दरबार क्षेत्रमा मनाइयो राष्ट्रिय पोशाक दिवस (तस्वीरहरू)
१७ पुस, काठमाडौं। जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी थिए । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोली र नेपाली झण्डासहित मार्च पास गरी दिवस…
– यस समाचारको श्रोत : Online Khabar हो ।