Main

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा, को कहाँ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीलाई हटाएर डा. रिजाललाई जिम्मेवारी दिइएको हो । यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । डा. मरासिनीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button