Main
पाटिदारले बेंगलुरुका लागि राम्रो कप्तानी गर्न सक्छन् : कोहली
५ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका का पूर्वकप्तान तथा स्टार ब्याटर विराट कोहलीले टिमका नयाँ कप्तान रजत पाटिदारले टिमको नेतृत्व गर्न सक्षम रहेको बताएका छन् । कोहलीले पाटिदारलाई दीर्घकालसम्म टिमको नेतृत्व गर्ने क्षमता भएको बताएका हुन्। पाटिदारलाई गत नोभेम्बरमा भएको मेगा-अक्सनअघि बेंगलुरुले तीन प्रमुख खेलाडीमध्य एकका रूपमा रिटेन गरेको थियो । उनलाई गत महिना…
– यस समाचारको श्रोत : Online Khabar हो ।