Main
पाण्डेले दिए एमाले प्रचार विभाग सचिवबाट राजीनामा, चौतारीको अध्यक्षमा उम्मेदवारी दिने
८ चैत, काठमाडौं । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डले पदबाट राजीनामा दिएका छन् । गत फागुन १८ गते बसेको एमालेको ४५ औं केन्द्रीय सचिवालय बैठकले प्रेस चौतारीका उपाध्यक्ष रहेका पाण्डेलाई विभागको सचिवमा मनोनयन गरेको थियो । पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका थिए । ‘म प्रेस चौतारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।