Main
पाथीभरामा तीन दशकअघि नै केबलकार बनाउने योजना अहिले किन विवादमा ?
पाथीभरा क्षेत्रमा जारी विवादको जरो खोज्दै जाँदा कोशी प्रदेश नामांकरणसँग पहिचानवादी समूहको विरोधको पृष्ठभूमि दृश्यमा देखा पर्छ । किनभने त्यो आन्दोलनका अगुवा नै यति बेला विभिन्न जिल्लाबाट ताप्लेजुङ गइरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।