Main

पाथीभरा केबलकार निर्माण गर्ने निर्णय ०७५ सालमै भएको हो : गृहमन्त्री

१८ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् । ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button