Main
पानीजहाज विधेयकबाट ‘तोकिए बमोजिम’ शब्द घटाउँदै संसदीय समिति
२५ वैशाख, काठमाडौं । पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयक राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ । यो विधेयकमाथिको छलफलमा सांसदहरू कसरी प्रत्यायोजित अधिकार काम गर्ने भन्नेमा केन्द्रित भएका छन् । समिति सचिवालय अनुसार विधेयकमा ‘तोकिए बमोजिम’ शब्द गर्ने प्रयास गरिएको छ । ‘तोकिए बमोजिम’ भनेर अधिकार प्रत्यायोजन गर्ने गरी प्रस्ताव गरिएका व्यवस्थालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।