Main
पानी परेपछि काठमाडौंको वायु गुणस्तर सुधार
२८ चैत, काठमाडौं । पानी परेसँगै काठमाडौंको वायु गुणस्तरमा केही सुधार भएको छ । हिजो दिउँसोसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं आज बिहान १२ नम्बरमा झरेको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।