Main

लुम्बिनी कप महिला फुटबल फागुन १९ गते देखि

९ पुस, नेपालगन्ज । लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुनेछन् । अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्रमार्फत लुम्बिनी कप महिला फुटaल संचालनको लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button