Main
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति छन् : गगन थापा
१७ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवा भन्दा अरु धेरै व्यक्ति प्रधानमन्त्री चलाउन सक्षम रहेको टिप्पणी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ । म अहिलेको मेरो…
– यस समाचारको श्रोत : Online Khabar हो ।