Main
पार्टीले बिदा गर्छ भने जान तयार छु : माधव नेपाल
२७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।’ उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।