Main
पार्टीहरूमा राजतन्त्र पुनरावृत्ति भयो, पूर्वराजा सडकमा आए
संसारमा नेपाल बाहेक कुन मुलुक छ, जहाँ व्यवस्थाको विरोधमा सडकमा आउन पाइन्छ, जहाँ व्यवस्थाको विरुद्ध मुर्दावाद भन्न पाइन्छ । कुनै मुलुकको उदाहरण उनीहरूले देखाउन सक्छन् ?
– यस समाचारको श्रोत : Online Khabar हो ।