Main
पार्टी बैठकमा मिनेन्द्र रिजालको प्रस्ताव : दुई चरणमा विधान संशोधन गरौं
२२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी विधान दुई चरणमा गर्नु उपयुक्त हुने प्रस्ताव राखेका छन् । कांग्रेसले १५ औं महाधिवेशन अघि विधान संशोधन गर्ने निर्णय गरिसकेको छ । यद्यपि, विधान मस्यौदा समिति भने गठन भइसकेको छैन । विधानमा गर्नुपर्ने संशोधनहरूका विषयमा चर्चा चलिरहँदा नेता रिजालले दुई चरणमा संशोधन गर्नुपर्ने विचार राखेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।