Main
पार्टी विस्तारमा हर्क साम्पाङ
जेनजी आन्दोलनपछि श्रम संस्कृति पार्टी दर्ता गरेका हर्क साम्पाङले अन्य नयाँ दल दर्ताको तयारीमा जुटिरहँदा पूर्वीपहाडका सहरबजारमा पार्टी विस्तारका लागि एकसरो आमसभा र भेला गरिसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।