Main
पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो : स्वर्णिम वाग्ले
२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले कारागारभित्रै रहे पनि आफ्नो पार्टीको सभापति रवि लामिछाने नै हुने दाबी गरेका छन् । स्याङ्जाको वालिङ नगर समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आगामी महाधिवेशनबाट पार्टी सभापति लामिछाने नै हुने र ०८४ मा सबैभन्दा ठूलो दल…
– यस समाचारको श्रोत : Online Khabar हो ।