Main

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे *होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ । यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button