Main
पार्सलेको मूल्य बढयो, किलोको कति?
१६ असार, काठमाडौं । बजारमा पार्सलेको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले पार्सलेको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा आज पार्सलेको थोक मूल्य प्रतिकिलो १ सय ९५ रुपैयाँ बढेको छ । हिजो आइतबार पार्सले ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।