Main
पाल्पाको बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन
१५ पुस, बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ता प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरू भएको छ । सम्मेलनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न हरेक जीवजन्तु, जैविक विविधता र पर्या पर्यटनको संरक्षण अपरिहार्य भएको बताए । मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।