Main
विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालमा प्रयोग गर्न स्वाथ्यमन्त्रीको आह्वान
२५ मंसिर, बार्सिलोना । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि-कन्क्लेभ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे। उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।