Main

पिँडालुको मूल्य २५ प्रतिशत घट्यो, किलोको कति ?

२९ जेठ, काठमाडौं । स्थानीय बजारमा पिँडालुको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार पिँडालुको मूल्य घटेको देखाएको हो । आज पिँडालुको मूल्य थोकमा प्रतिकिलो २५।४५ प्रतिशत घटेको छ । बुधबार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको पिँडालु आज प्रतिकिलो २८ रुपैयाँले घटेर ८२ रुपैयाँमा किनबेच भइरहेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button