Main

सरकारी अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र : प्रत्यारोपण सामग्री आफ्नै फार्मेसीमा उपलब्ध गराउनू

२६ जेठ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पतालका फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button