Main
पिंधको अन्टार्टिकामा १२ दिन
दिन, गते, बार, महिना, दिशा, समय र समाचार सबै भुलेर अद्भुत महादेशको महायात्रामा थियौं हामी । घडीले कहिले अर्जेन्टिना, कहिले चिली, कहिले न्यूजिल्याण्डको समय देखाउँथ्यो । हो, हामी समयहीन समयमा सीमाहीन सुख अनुभूत गरिरहेथ्यौं ।
– यस समाचारको श्रोत : Online Khabar हो ।