Main
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्रायथलन कपको उपाधि
१३ वैशाख, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजनामा भएको २०२५ एसिया ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तर्गत भएको ट्रायथलनको पुरुषतर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् पोखराको फेवा लेकमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।