Main
‘पिताम्बर’मा फेरि सँगै प्रदीप र दिब्या, यस्तो छ ‘म त फ्यान भएँ’ गीत
यी दुई कलाकार पछिल्लोपटक ‘एक्टर : टेक वन’मा पनि जोडीको भूमिकामा देखिएका थिए । रिलिजको हिसाबले ‘पिताम्बर’ दिब्याको दोस्रो फिल्म हुनेछ । निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।