Main

‘पिताम्बर’लाई १७० र ‘कर्मा’लाई १२४ शो, अग्रिम टिकट बिक्री कस्तो छ ?

शुक्रबारदेखि रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’ले प्रतीक्षित छन् । इन्टरनेट प्लाटफर्ममा पनि यी फिल्मका प्रचार सामग्रीले स्थान पाएका छन् । हुनसक्छ यी सूचकलाई हेरेर हलले उत्साहजनक शो दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button