Main

जथाभावी फोहोर फालेको भन्दै क्लिनिकलाई महानगरले गरायो ५० हजार जरिबाना

३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थप एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । महानगरको एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै ५० हजार जरिबाना गरेको हो । आजै काठमाडौं महानगरपालिकाले ३ नम्बर वडाको धुम्वराहि क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरले अस्पतालजन्य फोहोर फ्याकेको भन्दै ५० हजार कारबाही गरेको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button