Main
पीएन क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खस्यो
१० चैत, काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ । क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो । क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण…
– यस समाचारको श्रोत : Online Khabar हो ।