Main
पीएन क्याम्पसमा अनेरास्ववियुको दबदबा कायम राख्दै पोखरेल प्यानलै विजयी
१२ चैत, पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ । अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमासमेत उम्मेदवारी परेको थियो । तर, ती सबै सम्भावना र आंकलनलाई परास्त गर्दै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेर विरासतलाई कायमै राखेको हो । पोखरेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।