Main
पीएम कपका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार
२५ फागुन, काठमाडौं । आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हुने तीन खेलाडीले मोटरसाइकल पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक रन स्कोरर र सर्वाधिक विकेट लिने खेलाडीले पल्सर एनएस २०० बाइक पुरस्कार पाउने छन् । पीएम कप यसपटक लुम्बिनी प्रदेशमा हुँदैछ । आज पहिलो दिन ३ खेलहरू हुँदै छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।