Main
पीएम कपमा बागमती प्रदेशले पृथु बास्कोटाको कप्तानीमा खेल्ने
२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । पृथु बास्कोटाको कप्तानीमा टोली घोषणा भएको हो । पृथु नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । टिममा रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, सुर्य तामाङजस्ता खेलाडीहरू छन् । जय ट्रफीमा कप्तानी गरेका सन्दीप…
– यस समाचारको श्रोत : Online Khabar हो ।