Main
पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ एपीएफ र एभरेष्टको विजयी सुरुवात
८ जेठ, काठमाडौं । नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली नेपाल एपीएफ क्लब र एभरेष्ट भलिबल क्लबले महिलातर्फ विजयी सुरुवात गरेका छन् । पोखरा रंगशालको बहुउद्देशिय कभर्डहलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो । उपाधि दाबेदारमध्ये एक एपीएफले कर्णालीलाई २५-१०, २५-१०, २५-१५ ले पराजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।