Main
पीएम कप : दिपक बोहराको अर्धशतकमा एपीएफको तेस्रो जित
३ चैत, काठमाडौं । दिपक बोहराको अर्धशतकमा एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । आइतबार सिदार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको हो । कर्णालीले दिएको १९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा दिपक बोहराले अविजित अर्धशतक बनाए…
– यस समाचारको श्रोत : Online Khabar हो ।