Main

पीएम कप : पाँचौं खेलमा आएर कोशीको पहिलो जित

३ चैत, काठमाडौं । बलिङमा शानदार प्रदर्शन गर्दै कोशी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । शाकिब हक १६ रनमा अविजित रहे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button