Main
पीएम कप : बागमतीविरुद्ध लुम्बिनीको सामान्य योगफल
३ चैत, काठमाडौं । गौतम केसीले किफायती बलिङ गर्दै चार विकेट लिएपछि प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशविरूद्ध सामान्य योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको हो । आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापा र कप्तान देव खनालले…
– यस समाचारको श्रोत : Online Khabar हो ।