Main
पीडित र सरकारी वकिलको बहस सकियो, रविका वकिलको बुधबार मात्र
२९ पुस, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।