Main
पुटिनका पूर्व सल्लाहकार भन्छन्- बाइडेन दुश्मन थिए, ट्रम्प प्रतिद्वन्द्वी
२८ फागुन, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभका अनुसार पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्धले युक्रेन युद्धविरामसम्बन्धी वार्तामा ठूलो प्रभाव पार्न सक्ने बताएका छन् । बीबीसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा बोल्दै मार्कोभले पुटिन र डोनाल्ड ट्रम्प नेतृत्वको नयाँ अमेरिकी सरकारबीचको सम्बन्ध, पुटिन र पूर्व राष्ट्रपति जो बाइडेनबीचको सम्बन्धभन्दा निकै फरक हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।