Main
पुट्ट पेट कसरी घटाउने ? यी हुन् सजिलो ५ उपाय
पेटको बोसो, जसलाई चिकित्सकीय भाषामा ‘भिसेरल फ्याट’ भनिन्छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ । यो बोसो पेटको मांसपेशीभित्र र कलेजो, आन्द्रा जस्ता अङ्ग वरिपरि जम्मा हुन्छ । जसले मधुमेह, मुटुरोग र उच्च रक्तचाप जस्ता समस्याहरू निम्त्याउन सक्छ । पेटको बोसो घटाउन कुनै जादुमयी उपाय नभए पनि, वैज्ञानिकहरूको अनुसन्धानले प्रमाणित गरेका विधिहरूको संयोजन प्रभावकारी हुन्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।