Main

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

१८ भदौ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button