Main

पुदिनाको भाउ बढ्यो

८ मंसिर, काठमाडौं । बजारमा पुदिनाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार पुदिनाको भाउ बढेको देखाएको हो । सोमबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । आइतबार पुदिनाको थोक भाउ किलोको ५ सय २५ रुपैयाँ थियो । आज सोमबार पुदिना प्रतिकिलो ५ सय ७५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button