Main

सिमकोट विमानस्थलमा पस्यो बजारको ढल (तस्वीरहरू)

२६ असार, हुम्ला । हरेक वर्ष जस्तै यो वर्ष पनि बर्खा लागेसँगै सिमकोट विमानस्थलमा बजार क्षेत्रको ढल पसेको छ । दैनिक रूपमा निस्कने बजारको ढलसहितको फोहोर पसेपछि विमानस्थलको पार्किङ क्षेत्र डम्पिङ साइट जस्तै बनेको छ । विमानस्थलको फोहोरका कारण मानसरोवर कैलाश दर्शन गर्न आउने तीर्थयात्रीहरु समस्यामा पर्ने गरेका छन् । यो मौसममा नेपालगञ्ज हुँदै भारतीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button